अषाढ भित्र नरहरिनाथको लालुमा गाडी पुगाउछौ अध्यक्ष बिष्ट

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर बिष्टले अषाढ महिना भित्र गाडी पुग्ने बताउनु भएको छ ।अध्यक्ष बिष्टले छिप्केको भिरको काम टुङ्गिने बित्तिकै अषाढमा गाडी पुग्ने दाबी गर्नु भएको छ ।

नरहरिनाथ गाउँ पालिकाका सबै ठाउँमा बिकास निर्माणका काम तिब्र गतिले भएको बताउदै अध्यक्ष बिष्टले पालिका केन्द्रमा यातायतका साधन पुग्नु,गाउँ पालिकाको आफ्नै पक्की संरचना बन्नु,रुप्साको सडक बिस्तार भैरहेको,रेडियो सुनथराली संचालन भएको, मालिका जोड्ने सडक,घोरेटा बाटा,सिचाइ कुला,सुनथाराली यरपोर्ट,पुल पुल्सेसा लगाएतका काम तिब्रगतिले भएको बताउनु भएको छ ।

वहाँले नरहरिनाथको बिकासका लागि सरोकारवालाको ठुलो भुमिका रहेको र आगामी दिनमा अझै थप सहयोग हुने आशा लिएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित