पचालझरनामा वडास्तरिय योजना तर्जुमा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा हुने ७ औं गाउँ सभाका लागि वडास्तरिय योजना तर्जुमा हुन थालेका छन ।

पछिल्लो समयमा वडा न. १,वडा न. ६,वडा न. ९ लगाएतका वडामा योजना तर्जुमा गरिएको बताइएको छ । त्यसै गरी पचालझरना गाउँ पालिकाको वडा न. ६को योजना तर्जुमा गोठि समेत सम्पन्न भएको वडा सचिव कृष्ण बमले जानकारी दिएका छन ।वडा न. ९को वडा कार्यालयमा वडास्तरिय योजना तर्जुमा गरिएको हो । उक्त तर्जुमा गोष्ठिमा वडा न. ९का अध्यक्ष नौले तिरुवाको अध्यक्षतामा योजना तर्जुमा गरिएको बताइएको छ ।

योजना तर्जुमा कार्यक्रममा सडक,शिक्षा र कृषिमा प्राथमिकता दिने लागेको बताइएको छ । त्यसै गरी वडा न. १सिकुमा योजना तर्जुमा गोष्ठि गरिएको हो । वडा अध्यक्ष रत्नलाल न्यौपानेको अध्यक्षतामा योजना तर्जुमा गोष्ठि गरिएको वडा सचिव सतल बोगटीले बताएका छन ।

पचालझरना गाउँ पालिकाको आगामि अषाढ ७ गते सातौ गाउँ सभाको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित