पल शाहको नेतृत्वमा जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । कोभिड महामारीलाई न्युनिकरण गर्न पल शाहको नेतृत्वमा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
हाम्रो टिम नेपालले कोभिड अस्पताललाई १२ वटा अक्सिजन सिलिन्डर सहयोग गरिएको छ भने जिल्ला अस्पताल कालीकोटलाइ स्वास्थ्य सामाग्री सहयोग गरिएको हाम्रो टिम नेपालका दमन न्यौपानेले बताए ।    सो सामाग्री जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त सेवा ब्यबस्थापक कटक महतलाइ हस्तान्तरण गरिएको हो ।

उनले भने कोभिड महामारीलाई मध्यनजर गर्दै जिल्लामा कोहि बिरामिलाइ दुख कस्ट्का साथ ज्यान नजाओस भनेर स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
जिल्लामा अत्यावश्यक समाग्रीहरु सेनिटाइजर,माक्स, औषधि लगाएतका सामाग्री सहयोग गरिएको बताइएको छ ।
हाम्रो टिम नेपालले यस अघि नरहरिनाथ गाउँ पालिकामा भएको बाढी पहिरोका पिडितलाई समेत राहत सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित