कालीकोटमा पहिरो बाट १ जनाको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । लगातार वर्षाका कारण कालीकोटमा एक जनाको मृत्यु भएको छ । खाडाचक्र ६ निवासी वर्ष ५४ का बले बिकको मृत्यु भएको हो । मोल्फा बजार बाट घर फर्किने क्रममा पहिरोले पुरिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहिले जानकारी दिनु भएको छ ।

निरीक्षक शाहिका अनुसार उक्त बले बिकको मोल्फा आएको पहिरोले मृत्यु  भएको हो । जिल्लाको अवस्था सामान्य रहेको बताउदै विवरण आउन बाकी रहेको बताउनु भएको छ ।
बाढिपिडितको उद्दारका लागि प्रहरीको टोलि तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

कालीकोटमा गएको वर्ष बाढी पहिरोका कारण ५१ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित