कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री विष्टको निधन

7
SHARES
15
VIEWS

सुर्खेत । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

नेता विष्टको ललितपुरको मेडिसिटी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनलाई कोरोना भएपछि अस्पताल भर्ना गरिएको थियो ।

स्व.विष्ट नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति हुन् । विष्टको असामयिक निधनबाट कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित