थिर्पुका जंग बहादुर कर्नालि नदिमा वेपत्ता

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि नदिमा दाउरा ल्याउन जांदा एक जना वेपत्ता भएका छन ।

पलांता ९ निवासि ३२ वर्षिया जंग बहादुर बम कर्नालि नदिमा डुबेर वेपत्ता भएका हुन । इलाका प्रहरी कार्यालय थिर्पुका अनुसार आज दिउसो कर्नालि नदिले बगाएर ल्याएको दाउरा उर्तान जांदा बम बेपत्ता भएको बताइएको छ ।

त्यहाँका स्थानियहरु वर्षेनि कर्नालि नदिमा वर्षाको समयमा दाउरा उतार्ने क्रममा मृत्यु हुने गरेको छ ।

यस अघि निर्वाचन वम लगाएतका युवाहरु कर्नालि नदिमा डुबेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित