एमाले शिर्ष नेतृत्वका कारण पार्टी प्यारालाइसेस भयो -पुर्ब सांसद बिष्ट

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा एमाले का नेता एबम पुर्ब सांसद तुलाराज बिष्टले एमाले शिर्ष नेतृत्वका कारण पार्टी प्यारालाइसे भएको बताउनु भएको छ ।
बिरामिका कारण काठमाडौम रहदै आउनु भएका बिष्टले सामाजिक संजालमा नेतृत्वलाई सहि ढङ्गले पार्टी संचालन गर्न अनुरोध गर्दै पार्टी एक ढिक्का बनाउन शिर्ष नेतृत्वको हातमा रहेको कुरा तर्फ संकेत गर्दै समयमा ध्यान दिन सुझाव दिनु भएको हो ।
विधि सम्बत तरिकाले पार्टी अघि बढ्नु पर्ने पक्षमा रहेका बिष्ट माधब नेपाल पक्षिय नेता हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित