कालीकोट । ओदानकुका जेष्ठनागरिकलाई खाद्यन्न सहयोग गरिएको छ ।
रवि लामिछाने फाउण्डेसनको सहयोग तथा नन्दा सिंहको समन्वयमा ६० हजार बराबरको खाद्यन्न सहयोग गरिएको हो ।
महावै गाउँ पालिका वडा न. ४का ३० जना बढि जेष्ठनागरिकहरुलाई चामल लगाएतका खाद्यन्न सहयोग गरिएको वडा न. ४का वडा सचिव धर्मराज सिंहले बताउनु भएको छ ।
महावैमा जन्मिएकी नन्दा सिंह रमेश प्रसाइको परिवार हुन ।
Discussion about this post