कृषि, पशुपालन स्थायी ब्यबसायलाई प्राथमिकता दिन मुख्यमन्त्री शाहीको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कृषि ,पशुपालन, होटेल ब्यबसाय स्थायी रोजगार भएकाले सबैले त्यस तर्फ लाग्न आग्रह गर्नु भएको छ। पचालझरनाको सातौ गाउँ सभालाइ सम्बोधन गर्दै मुख्यमन्त्री शाहिले बाह्य पर्यटक पाहुनाहरुले पचालझरनाको फोटा हानेर मात्र गए भने नेपाल भरी राम्रो सन्देश जाने बताउनु भएको छ । मुख्यमन्त्री शाहिले सबैलाइ रोजगारी दिन मुख्यमन्त्री रोजगार कार्याक्रमलाइ परिवर्तन गरेर स्वरोजगार कार्यक्रम शुरूवात गरेको दाबी गर्नु भएको छ । साथै उक्त कार्यक्रममा बोल्दै कर्नालिका किसानलाइ अनुदान भन्दा पनि ब्याज सहुलिएत दिएर कृषि र पशुपालन गर्न विशे जोड दिदै त्यही बमोजिम कार्यक्रम ल्याउने बताउनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित