कालीकोट । पचालझरना गाउँ पालिकाले आगामी वर्ष देउडा महोत्सव हुने भएको छ । पचालझरना गाउँ पालिकाले सातौ गाउँ सभाले आगामी वर्ष देउडा महोत्सवका लागि १५ लाख बजेट ब्यबस्थापन गरिएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले आगामी वर्ष पर्यटन प्रबर्द्धनका लागि पचालझरनाको काखमा देउडा महोत्सव गरिने भएको हो ।
Discussion about this post