मृगौला पिडित भुत पूर्व गाविस उपाध्यक्ष सेजुवालको हेलिकप्टर मार्फत उद्धार

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका ४ निवासि साविक राम्नाकोट गाविसका भुत पूर्व उपाध्यक्ष प्रेमलाल सेजुवालको हेलिकप्टर बाट उद्धार गरिएको छ ।

मृगौला पिडित सेजुवालको मृगौलामा समस्या आएर एक हप्ता अघि उपचार गराइ घर फर्किएको अवस्थामा अकस्मात विरामी परेपछि हेलिकप्टरबाट उद्धार गरिएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा विरामी पूर्व उपाध्यक्ष सेजुवालको नेपालि सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेत स्थित माया नर्सिङ होममा उपचार भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित