नेकपा एमाले कालीकोटको अगुवा कार्यक्रता भेला

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा एमाले बिभाजन संगै शक्ति प्रदर्शन गर्ने क्रम चल्न थालेको छ । एमाले बिभाजनको प्रभाव स्वरुप कालीकोटमा एमाले र एसले गतिविधि संगै कार्यक्रता तानातानको होडबाजी चल्न थालेको छ । केही समय अघि नेकपा एकीकृत समजबादिले जिल्ला स्तरको अगुवा कार्यक्रता भेला गरेर गाउँ गाउमा कार्यक्रमलाई निरन्तरता दिएको बेला एमालेले भने सयौ कार्यक्रताको उपस्थिति जिल्ला स्तरको अगुवा कार्यक्रता भेला गरेको छ । जिल्ला सदरमुकाम मान्ममा प्रदर्शन सहित अगुवा कार्यक्रता प्रशिक्षण गरे संगै ११ औ बैठक समेत बसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित