कालीकोट । बिप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन कालीकोटमा खडक बिकको अध्यक्षतामा १५ सदस्य जिल्ला समिती गठन गर्दै दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज भएको दोस्रो जिल्ला सम्मेलन मार्फत उपाध्यक्ष जुनि ऐडि,सचिब कर्ण परियार,सहसचिब पम्फा बिक,कोषाध्यक्ष शोभा बि क सहित अन्य सदस्यहरु रहेको समिती सर्बसम्मत चयन भएको बताइएको छ ।
Discussion about this post