कालीकोट । प्रतिगमन पछिको गठबन्धन सरकारले जनताको पक्षमा लोकप्रिय निर्णय गरेको छ ।शेर बहादुर देउबा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाइ मासिक ३००० मासिक भत्ता दिने भएको छ । सरकारले संसदमा बजेट परिमार्जित गर्दै सो ब्यबस्था गरेको हो । त्यसै गरि दिर्घरोगिलाइ मासिक ५०००,कोभिड प्रभावित ५ लाख परिवारलाई १० हजारका दरले राहत,अनलाइन मिडियलाइ लोककल्याणकारी बिज्ञापन दिने,भ्रमण र बैठक खर्चमा कटौती गर्दै ३८ अर्ब घाटा घटाउदै, प्रत्येक स्थानीय तहमा ५०० युबालाइ सहुलियत कर्जा दिने र काठमाडौका १० ठाँउमा खाना खुवाउने निर्णय गरेको छ । यस निर्णयले नेपालिहरुमा खुशियाली छाएको छ । सरकारले १६ खर्ब ३२ अर्बको बजेट संशोधित गरेको छ ।
Discussion about this post