स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.जागेश्वर गौतम

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट डा विकास देवकोटाको ठाउँमा डा.जागेश्वर गौतमलाई दिइएको छ। वहांलाई परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट स्वस्थ्य मन्त्रालय तानिएको हो।

हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखामा पठाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टका पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छे।

वहाँले आज सम्म मन्त्रालयको नियमित अपडेट गराउँदै आउनु भएको थियो। । केही समयअघि मात्र मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित