पचालझरनामा बिप्लव नेता रणबिरलाइ अभिनन्दन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा बिप्लव नेकपाका केन्द्रिय सदस्य भरत बम “रणबिर”लाई अभिनन्दन गरिएको छ । दुई वर्ष ४ महिने जेल जीवन पछी रिहाई भएर ससुराली गाउँ भेटघाटका लागि आइपुगेक नेता रणबिरलाइ स्वागत गरिएको स्थानिय तपेन्द्र ऐडीले बताएका छ्न । उनका अनुसार युबा क्लबले आयोजना गरेको दशै विशेष खेलकुद प्रतियोगितामा आएका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा नेता बमलाइ स्वागत तथा अभिनन्दन गरिएको बताए । लामो समय पछि गृह जिल्ला कालीकोट  आइपुगेका नेता बम विभिन्न भेटघाटमा ब्यस्त रहेका छ्न। पचालझरना गाउँ पालिका वडा नम्बर १ को सहयोग तथा दिग्दर्शन युबा क्लबले आयोजना गर्ने भलिबलमा नेता बमले उद्घाटन गर्नु भएको छ । भलिबल आयोजना तीन दिन सम्म संचालन हुने क्लबका अध्यक्ष सर्जन बिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित