हिमचुलि कृषि सहकारी संस्था द्धारा रास्कोटमा शुभकामना आदान प्रदान कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट । विजया दशमि २०७८को अवसर पारेर हिमचुलि कृषि सहकारी संस्था लि. रास्कोट सेवा कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

संस्थाको अध्यक्ष कालि बहादुर महताराको उपस्थितिमा भएको कार्यक्रममा शेयर सदस्य,राजनैतिक दलका प्रतिनिधि तथा व्यवसायिहरुको उपस्थितिमा शुभकामना आदान प्रदान गरेको बताइएको छ ।

उक्त कार्यक्रममा संचालक समिति सदस्य मन तिरुवाको संचालनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र रास्कोट नगर इन्चार्ज जगत शाही(शिखर)विजय बराल लगाएतका अतिथिहरुले आउने दशैले सबैको मनमा उमंग पैदा हुने शुभकामना दिएको सेवा कार्यालय व्यवस्थापक मनिका बोहराले बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित