खेल क्षेत्रमा अग्ला मोटालाइ प्राथमिकता भन्दा अनुशासितलाइ स्थान दिनु पर्छ -अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालिकाेट।पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले भैागाेलिक रूपमा जटिलता भएकाले भलिबलको प्रचार प्रसार गर्न कठिनाई भएको र सँरक्षण गर्न सबैलाई अनुराेध गर्नु भएको  छ ।ठूला अग्ला माेटालाई भन्दा उच्च प्रतिभा भएको ब्याक्ति लाई छनाैट गरिने र खेलाडीले खेलमा अनुसासशनकाे मुल्य चुकाउन नहुने  बताउनु भयो।  पचालझरना गाउँ पालिकाकाे वडा नँ ७ नुवाघरमा सहिद स्मृति पँगेलि युबा क्लबकाे आयाेजना खुल्ला भलिबल प्रतियाेगिता उद्घाटन गर्दै अध्यक्ष सेजुवालले सो कुरा बताउनु भएको छ । उक्त कार्यक्रममा नेपाली काँग्रेस पचालझरनाका निबर्तमान सभापति टेक बहादुर बाेगटी, नेकपा माओबादी केन्द्र प्रभुजन सँज्याल, प्रहरी जनप्रतिनिधि तथा सुरक्षाकर्मी तथा खेलाडी  लगायतका प्रतिनिधिहरु लगाएत समुदायको उपस्थिति रहेकाे थियोे । उक्त कार्यक्रममा ९वटा समुह दर्ता भएको आयाेजकले जानकारी दिएकाे छ । सो खेलकुद प्रतियोगितामा पहिलोलाइ नगद रू १५हजार,द्रोसोलाई रू १०हजार, तेर्साे लाई रू ८हजार र सान्त्वना लाई प्रमाण प्रत्र सहित  मेडल दिने   बताइएको छ।।कार्यक्रम सहिद स्मृति पँगेली युवा क्लबका अध्यक्ष नर बहादुर बाेगटी काे अध्यक्षतामा भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित