काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव तथा दार्शनिक नेता मोहन वैद्य(किरण) अस्पताल भर्ना हुनुभएको छ ।एकाएक दम बढेपछि किरणलाइ शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बताइएको छ ।
‘किरणलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको भएपनी दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’नर्भिकमा इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।’
नर्भिक अस्पतालले किरणलाइ केही दिन थप अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।
Discussion about this post