महाबैमा नेकपा माओवादी केन्द्रको बाढिपिडित भेटघाट र राहत प्रदान(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र महाबैले बाढिपिडितलाइ घरदैलोमा पुगेर उद्दार देखि राहत  बितरण गरेको छ ।नेकपा माओवादी केन्द्र महाबैका इन्चार्ज खेम बहादुर सिंह” भिजन”को उपस्थितिमा घरदैलो भेटघाट गरिएको बताइएको छ । लगातार तीन दिन भित्र महाबैको सबै भन्दा बढी क्षेती पुगेको राम्नी हुँदै दिल्लिकोट,कतमपुर सम्म स्थलगत अनुगमनका साथै राहत र उद्दारको काम गरेको नेकपा माओवादी केन्द्र महाबैका इन्चार्ज खेम बहादुर सिंहले बताउनु भएको छ ।उहाँका अनुसार राम्निमा ज्यान गुमाएका घर परिवारलाइ १० हजार सहयोग गरेको बताइएको छ । बाढिपिडितलाइ राहतको ब्यबस्थापन गर्न प्रदेश सरकारलाइ अनुरोध गरेको आफुहरुको तर्फबाट समेत सहयोग गरेको बताउनु भएको छ । महाबैमा नेकपा माओवादी केन्द्रले बाढिपिडितलाइ भेटघाट गर्दै गएको भएपनी स्थानीय सरकार बस्तिमा पुगेर पीडितको दुखमा चासो नदिएको  स्थानियले बताएका छ्न । यसरी बिपदको समयमा उद्दार देखि राहत सहयोग गरेकोमा माओवादी केन्द्रलाइ धन्यवाद दिएका छ्न । उता महाबै गाउँ पालिका उपाध्यक्ष मनराज शाहिले राम्निका बाढिपिडित बिष्णलाल अधिकारीलाई भने २५ हजार नगद सहयोग गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित