रास्कोटमा अस्तित्व माओवादी केन्द्रले राख्छ – नगर अध्यक्ष पोषण

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र रास्कोट नगर अध्यक्ष धर्मराज शाही (पोषण )ले रास्कोटले कालीकोट जिल्लामा बिगत देखि अहिले सम्म पार्टीको अस्तित्व जोगाउदै आएको र भाबी दिनमा पनि माओवादी केन्द्र रास्कोटले फरक पहिचान दिने गरि अघि बढेको दाबी गर्नु भएको छ । नेकपा माओवादी केन्द्र कालीकोटको बिस्तारित बैठकमा रिपोर्ट राख्दै शाहिले सो कुरा बताउनु भएको छ । रास्कोटमा सरकारको एक तिहाइ बहुमत ल्याएको अवस्थामा भोलिका दिनमा थप बिजय हासिल र मजबुत गर्ने बताउनु भयो । अध्यक्ष शाहीले पार्टीले सुचना र प्रबिधिको बिकाश जरुरी भएको बताउदै आगामी दिनमा सुचना संचार रफ्तारमा लाग्न अनुरोध गर्नु भएको छ । पार्टी र सरकारले जनताको काममा अन्तिम समयमा नमुना काम गर्न अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित