रास्कोटका नरेन्द्रको रुखबाट लडेर मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटका नगरपालिका ६ निवाशी नरेन्द्र फडेराको बनमा दार ल्याउन जाने क्रममा रुखले च्यापिएर  मृत्यु  भएको छ ।रास्कोट सिप्टिमा घरका दार ल्याउन जाने क्रममा लडेर मृत्यु भएको स्थानीयले बताएको छ । लडेर घाइते रहेका फडेराको उपचारका लागि लिदै गर्दा मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित