रेडियो नेपालमा रोजगारी खुल्यो

7
SHARES
15
VIEWS

काठमाडौं  । रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ।

आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ ।

ईञ्जिनियर ३ जना माग भएको छ । सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ । १० जना प्राविधिक सहायक माग भएको हो ।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ । अन्य १९ जना भने विभिन्न पदका लागि छन् । शुक्रबारदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन् ।

रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित