माओवादी केन्द्रीय लेखा आयोगमा कालीकोटबाट काशी बराल

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र) को आज बसेको केन्द्रिय समितिको भर्चुअल बैठकले केन्द्रिय लेखा आयोगमा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराललाइ मनोनित गरेको छ । केन्द्रिय समितिले मनोनित गरेपछी लेखा आयोगका पदाधिकारीले आज सपथ खाएका छन ।विद्यार्थी काल देखि राजनीतिकमा सक्रिय,सामाजिक अगुवा तथा पुर्ब युद्ध पत्रकार काशि बराल केन्द्रिय लेखा आयोग मनोनीत भएपछी पार्टी आशा लाग्दा नेताले बित्तिय क्षेत्रमा टेवा पुग्ने बताइएको छ ।उक्त सपथग्रहण पछि केन्द्रिय लेखा आयोग सदस्य बरालले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ । आजको भर्चुअल बैठकले सेल कमिटीमा सचिब,टोल र वडा देखि प्रदेश सम्ममा अध्यक्ष प्रणालीमा जाने,प्रचण्डको स्वकीय सचिबमा रमेश मल्ललाइ चयन गर्ने लगाएतका निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित