टिप्पर दुर्घटना दुई को मृत्यु,आठ घाइते १४ बेपत्ता

7
SHARES
15
VIEWS

कालिकाेट,जेष्ठ। कालिकाेट जिल्लाकाे लालिघाटमा आज बिहान ९ बजे टिप्पर दुर्घटना भयकाे छ। साे टिप्परमा भारतबाट आयका रास्काेट का ३९ जना सवार रहेकाेमा १७ दुर्घटना हुनु पहिला नै झरेकाे बताइएको छ ।

२ जनाको मृत्यु भयकाे छ। मृत्यु हुनेमा रास्कोट नगरपालिका २ कि २१ वर्षिया ठुम्कि शार्की र २३ वर्षिया शर्मिला शार्की रहेका छन भने घाइते हुनेमा अनिता शार्कि ,गोविन्द शार्कि ,मिना शार्कि,कमला शार्कि,देवराज शार्कि,पुजा शार्कि, विवेक शार्कि,निस्पता शार्कि रहेको बताइएको छ भने वेपत्ता हुनेमा सोविन्द शार्कि,धिरशार्कि, कुल शार्कि,कमर शार्कि,धनरुपा शार्कि र प्रकाश शार्की लगाएत १४ जना रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

घटनाको बारेमा बुझ विस्तार र घाईतेको उद्धारको लागि कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही कालीकोट आईपुग्नु भएको छ ।वेपत्ताको खोजि कार्य भइरहेको बताइएको छ ।घटना स्थलबाट विस्तृत विवरण आउन बांकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित