रास्कोटमा नेकपाको मूल्य वृद्धि विरुद्ध सिटि जुलुश

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपा कालीकोटले राष्कोटमा पेट्रोलिएम पदार्थको मूल्य वृद्धि विरुद्ध सिटि जुलुस गरेको छ ।  ले राष्कोट आरसिपी बजारमा सिटी नेकपाका नेता तथा कार्यक्रतहरुले सिटि जुलुश गरेको बताइएको छ । सिटी जुलुस पछि कोणसभामा बोल्दै  नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारी(बिराट) र बिबेक  कुमालले सम्बोधन गर्दै मूल्य वृद्धि फिर्ता नलिए नेपाल बन्द गर्नुका साथै चरणमा बद्द आन्दोलन गर्ने बताउनु भयो । कोणसभा सभापछी  राष्कोट नगरकमिटीको प्रशिक्षण समेत सम्पन्न भएको छ गाउकमिटी सेक्रेटरी निर्देशन सुनारको अध्यक्षता र कर्ण भण्डारी(बिराट) र बिबेक  कुमालले  प्रशिक्षण दिएको बताइएको छ । नेकपाले मूल्य वृद्धि विरुद्ध कात्तिक ३० गते बन्दको आयोजना गरिएको र कालीकोटमा बन्द सफल पार्न जिल्ला बासिलाइ अनुरोध गरेको जिल्ला सेक्रेटरी रणदिपले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित