अपडेटः लालिघाट दुर्घटना घाईतेको हेलिकप्टरबाट उद्धार

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।आज विहान भएको टिप्पर दुर्घटनामाको थप विवरण आएको छ ।

घटनामा दुई जनाको मृत्यु भएको छ जस्मा रास्कोट नगरपालिका २ कि २१ वर्षिया ठुम्कि शार्की र २३ वर्षिया शर्मिला शार्की रहेका छन भने घाईतेको संख्या सहित सम्पर्कमा ३४ जना पुगेका छन भने तिन जना मात्र वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार रास्कोट नगरपालिका लागिा हिडेको ना ८ ख ५१३३को टिप्पर चालक रास्कोट ८का २९ वर्षिया रंगनाथ धमालालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घाईते हुनेमा रास्कोट २ कि २० वर्षिया निस्पता शाकी,२८ वर्षका मिन शार्की,३५वर्षका प्रजे शार्की,३५वर्षकी अनिता शार्की,१८ वर्षका विवेक शार्की,१८ वर्षका अशोक परियार,१८वर्षका गोविन्द शार्की रहेको बताइएको छ ।

घाईतेहरुको उपचार नेपालि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही सहितको टोलि घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।प्रजे विकको अवस्था गम्भिर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित