पचाझरना ३ खार्दुको माओवादी केन्द्रको वडासम्मेलन सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र पचालझरना वडा नं ३ काे वडा कमिटिमा सुशील ऐडीकाे अध्यक्षतामा २९  सदस्य कमिटी  निर्वाचित भएको छ  । सो को उपाध्यक्षमा जस नेपाली,सचिब ऐन कठायत
काेषाध्यक्ष भावना कठायत सर्बसम्मत निर्बाचित भएको बताइएको छ  । उक्त सम्मेलनका क्रममा बिप्लव नेकपा र राप्रपाका एक दर्जन बढी कार्यक्रताहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छ्न । प्रबेश गर्नेहरुमा राप्रपाबाट निलवीर कठायत,  राम बहादुर कठायत,बिर्क ऐडी,लाल ऐडि र बिप्लव नेकपा बाट जगत ऐडी,मुनि बस्नेत,भिम बस्नेत लगाएतका नवप्रबेशी रहेको बताइएको छ ।प्रथम वडा सम्मेलनमा नेकपा (माओवादी केन्द्र) पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकको प्रमुख आतिथ्यतामा शुरु भएको र लोकजन कठायत कठायतको विशेष आतिथ्यतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित