लालघिाट दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।बुधवार भएको लालिघाट दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रास्कोट नगरपालिका २ निवासि २० वर्षिया निस्पता शार्की रहेको बताइएको छ । वहाँको दाहिने खुट्टा भांचिएर अलग भइसकेको थियो बुधबार कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको निर्देशनमा नेपालि सेनाको हेलिकप्टरमा उपचारका लागि निस्पता सहित दुई जनालाई पठाइएको थियो ।

अर्का घाईते मिन शार्कीको बांया कोखमा छेद परेको अवस्थामा काठमाडौं स्थित किष्ट अस्पतालमा उपचार भइरहेको बताइएको छ । अन्य घाईतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।घटना स्थलमा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित