नरहरिनाथमा माओवादी केन्द्रको वडा सम्मेलनमा को को भए? नेतृत्व

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)नरहरिनाथ गाउँ पालिकामा सबै वडामा प्रथम वडा सम्मेलन मार्फत नयाँ  नेतृत्व सर्बसम्मत छनोट भएको छ । नरहरिनाथ वडा नम्बर १ कोटबाडामा पंख बिष्ट, वडा नम्बर २ मा दमन बिष्ट,वडा नम्बर ३मा गोर्ख बुढा,वडा नम्बर लाल ब सहकारी,वडा नम्बर ५ मा जय बोगटी सर्बसम्मत छनोट भएको नरहरिनाथ गाउँ कमिटी सचिब तथा गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भएको छ ।त्यसै गरि वडा नम्बर ६ वडा कमिटी अध्यक्षमा  पदम बिक, वडा नम्बर ७ मा  मन बिक,वडा नम्बर ८ जोरासिंह बिष्ट र वडा नम्बर ९ मा मानसिंह बोहरा(चिन्तन) सर्बसम्मत चयन भएको बताइएको छ । प्रथम वडा सम्मेलनमा रास्ट्रीय सभा सांसद जिवन बुढा,कर्नाली प्रदेश सदस्य सदस्य बिष्णु बिक लगाएतका नेताहरुले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित