पुर्ब मुख्यमन्त्री शाही द्वारा कालीकोटमा सरुवा रोग अस्पताल उद्घाटन

7
SHARES
15
VIEWS

सुर्खेत ।कर्नाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीले कालीकोटमा सरुवा रोग अस्पतालको उद्घाटन गर्नु भएको छ । आज एक कार्यक्रमका बिच पुर्ब मुख्यमन्त्री शाहीले उद्घाटन गर्नु भएको हो । यस अघि मान्ममा रहेको कोभिड अस्पताल आज देखि सरुवा रोग अस्पताल भएको छ । पुर्ब मुख्यमन्त्री शाही,रास्ट्रीय सभा सदस्य जीवन बुढा सहितका नेताहरुको उपस्थितिमा उद्घाटन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित