बालुवा टावरको घडी बिग्रेकाले भने जस्तो भएन-सांसद बुढा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का नेता तथा रास्ट्रीय सभाका सांसद जीवन बुढाले देश कम्युनिस्टको नेतृत्वमा कायापलट हुने बेला बालुवाटारको घडी बिग्रेपछि सोचे जस्तो नभएको बताउनु भएको छ । नेकपा(माओवादी केन्द्र) नरहरिनाथ गाउँ पालिकाको प्रथम गाउँ पालिका सम्मेलनल्लाइ सम्बोधन गर्दै सांसद बुढाले केपि ओलि प्रधानमन्त्री हुंदा एउटा हातको घडी बिग्रेपछि मर्मत गर्न समय लाग्यो। तर बिग्रेको घडी नबनेपछि पार्टी एकता राम्रो संग नहुदै पार्टी बिभाजनले समयको स्मरण गर्दै जति गरौंला भन्ने सोच भएपनी नभएको भन्दै जनता माझ क्षेमा माग्नु भएको छ । नरहरीनाथ गाउँ पालिकाको प्रथम गाउँ सम्मेलनमा नेता बुढा संगै कर्नाली प्रदेश कमिटी सदस्य बिष्णु बिक(बिकल्प),निर्वाचन क्षेत्र बिकास समिती ( ख)का संयोजक डम्बर शाही लगाएतका नेताले सम्बोधन गरेको नरहरिनाथ गाउँ कमिटी सचिब मनशोभा बुढाले बताउनु भएको छ । वहाँका अनुसार शनिबार भएको उद्घाटन पछि बन्द शत्रले नयाँ नेतृत्व चयन गर्ने बताउनु भएको छ । यस अघि मंसिर ४ गते वडा सम्मेलन गरेको नेकपा(माओवादी केन्द्र)ले आज देशभर नेकपा( माओवादी केन्द्र)का ७ सय ५३ वटा स्थानीय तहमा गाउँ सम्मेलन भएका छ्न भने आउदो मंसिर २५ गते प्रदेश सम्मेलन हुने र पौष ११ देखि १३ गते रास्ट्रीय सम्मेलनको तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित