प्रेस सेन्टर नेपालको अध्यक्षमा बिष्णु सापकोटा सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा बिष्णु सापकोटा( जुगल)सर्बसम्म्त भएका छ्न ।लामो समयको रस्साकसी पछि अर्का अध्यक्षका आकांक्षी सचिन रोकाले सहमति दिएपछी सापकोटा अध्यक्षमा सर्बसम्म्त भएका हुन । १ सय ९९ सदस्यीय केन्द्रिय समितिमा २५ पछि थप्ने गरि १सय ७४ सदस्य कमिटी घोषणा गरिएको र अन्य पदाधिकारी पार्टी संगको छलफल पछि टुङ्गो पुग्ने बताइएको छ ।प्रेस सेन्टरको स्थापना काल देखि अध्यक्ष रहेका महेश्वर दाहाल पछि साप्कोटा अध्यक्ष भएका हुन । यस नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल( प्रचण्ड)को प्रेस सल्लाहकार समेत रहेका साप्कोटा लामो समय देखि पत्रकारीता पेशामा आबद्ध रहदै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित