माओवादी केन्द्र पेटी बुर्जुवा पार्टी हैन -प्रचण्ड

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले आफ्नो पार्टी अन्य पेटी बुर्जुवा जस्तो नभएको बताउनु भएको छ । आफ्नो पार्टीले बुर्जुवाहरुको हतकण्डा हटाउदै तमाम अरजाताका बिरुद्ध संघर्ष गर्दै आएको दाबी गर्दै संसोधनवादीहरु आफू भित्र लडेर एक अर्कालाइ सिध्याउनु जस्तो नभै हामी भित्रको फोहोर टट्याउक्याउन अग्रसर हुन कार्यक्रतालाइ निर्देशन दिनु भएको छ । बिचार र बिकाशलाइ परिवर्तन गर्दै जनताको पक्षमा काम गर्ने  एक मात्र पार्टी अघि बढाउन रुपान्तरण गरेर २१ औं शताब्दीमा समाजवादी क्रान्ती माओवादी बाहेक अरु कसैलाइ दिन नसक्ने बताउनु भएको छ  देशभर आज एक साथ भएको प्रदेश सम्मेलनलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बिश्वमा माओवादी केन्द्रले मात्र नयाँ क्रान्तिकारी मोडल दिने दिने ठोकुवा गर्नु भयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेको महाधिवेशन पन्च र्‍याली बाहेक अरु केही नभएको बताउनु भएको छ । साथै प्रचण्डले नेकपा एमालेको महाधिवेशनमा कम्युनिस्ट आन्दोलन र नयाँ क्रान्तिकारी बिचारको कुनै बहस नभएको प्रती ब्यंग्य गर्दै नेपाली कांग्रेस पनि त्यही किसिमको भएको बताउनु भयो । अध्यक्ष प्रचण्डले हामी भित्रको गुणलाइ बलियो बनाउनु पर्ने बताउदै क्रान्तिकारी भित्र आत्म बिस्वाश पहिलो कुरा भएको बताउनु भयो । देशका ७ प्रदेश र २ वटा गैर भुगोल गरेरे ९ प्रदेशका अध्यक्षले रिपोर्टिङ पछि नारायण काजी श्रेष्ठ प्रकाशले सम्बोधन गरे पछि प्रचण्डले कार्यक्रतालाइ निर्देशन दिनु भएको छ। सम्मेलनले सबै प्रदेशमा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित