हामी सिंह हौं,हामिलाइ हराउने तागत कसै संग छैन-प्रचण्ड

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादी पार्टीलाई हराउने तागत कसैअ संग नभएको बताउनु भएको छ । देशभरका ९ प्रदेशको सम्मेलनलाइ भर्चुअल  मार्फत सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रास्ट्र,जनता र मानव जातिका लागि काम गर्ने पार्टीलाई हराउने नेपालमा कोहि नभएको बताउनु भएको छ । वहाँले आफ्नो पार्टी सिंह भएको दाबी गर्दै अरु भुस्याहहरुले कुनै सपना नदेख्न अनुरोध गर्दै अब देशको एक नम्बरको पार्टी बनाउन कुनै पनि कसुर बाकी नराख्न निर्देशन दिनु भएको छ । “आफुहरुले बिज्ञान समातेकाले बिज्ञान कहिल्यै हार्दैन त्यसैले हामी हार्दैनौ ।” वहाँले पुजीवादी लगानी उत्पादनमा नभएकाले पुजिको प्रतिस्पर्धा भएकाले अब हामिले कृषि उत्पादनमा जोड दिने अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित