जुम्लाको सिजा सभ्यताबाट स्थापित नेपाली भाषालाइ संरक्षण गर्नु पर्छ-अर्थमन्त्री शर्मा

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र)का स्थायी समिती सदस्य तथा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले सिजा सभ्यता नेपालिको खस भाषा भएको बताउनु भएको छ । नेकपा(माओवादी केन्द्र)को कर्नाली प्रदेशको प्रथम सम्मेलनलाइ सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बिगतको कर्नाली आत्मनिर्भर भएपनी अहिले परनिर्भरता पुगेको बताउनु भयो । साथै अबको कर्नालीको परिवर्तनको चित्र कोर्ने अवसर माओवादी केन्द्रको कांधमा आएको बताउदै कम्युनिस्टले कर्नालीको परिवर्तन नगरे कस्ले गर्ने भन्ने प्रश्न गर्दै कामी बुढाले रुकुम बाट शुरु गरेको इतिहास आज हामिले त्यो कार्यभार पूरा गर्न सफल भएको दाबी गर्दै वास्तविक जनताको अनुहारमा परिवर्तन गर्न नसक्नु हामिले अब पूरा गर्नु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित