नेकपा(एमाले)का जिल्ला सम्मेलन पौष २३ गते भित्र गरिने

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(एमाले)लेको १० औं महाधिवेशन पछि जिल्ला सम्मेलन पौष अन्तिम साता गर्ने भएको छ । नेकपा(एमाले) केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकले आगामी पौष महिनाको २३ गते भित्र गर्ने निर्णय गरेको छ । साथै एमालेको प्रदेश सम्मेलन माघ महिनाको दोस्रो साता गर्ने  नेकपा( एमाले)का केन्द्रिय सदस्य नगिन्द्र शाही (नेश्नल)ले बताउनु भएको छ ।त्यसै गरी बैठकले विधान सम्पादन र नियमावली संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा दुई सदस्य सहित समिती गठन गर्नुका साथै अमृत बोहरालाई केन्द्रीय सल्लाहका परिषद्को संयोजक रहने गरी  सर्बसम्मत गरेको बताइएको छ ।त्यसै गरी दसौं राष्ट्रिय महाधिवेशनको समिक्षा समेत गरेको केन्द्रिय सदस्य शाहीले बताउनु भएको छ ।नेकपा एमालेले यस अघि वडा सम्मेलन र पालिका सम्मेलन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित