औषधि व्यवस्था विभागको कार्वाहीमा १७ वटा औषधि पसल

7
SHARES
15
VIEWS

काठमाडौँ । औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसल माथि कारबाही थालेको छ।।
औषधि पसल दर्ता नगरेको, औषधि बेच्ने लाइसेन्सधारी व्यक्ति पसलमा नभएको, औषधि बिक्री–वितरणको बिल भरपाई नराखेको समस्या देखिएपछि औषधि पसललाई कारबाही गरेको औषधि व्यवस्था विभागले बताएको छ ।
ति औषधि पसललाई ७ दिन देखि २१ दिनसम्म बन्द गराउने(निलम्बन गरेको) विभागले जारी गरेको कार्वाहीको विवरण बाहिर ल्याएको छ ।

यी पसल परे कारवाहीमाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित