माओवादी निकट बुद्धिजिबि संगठनको महाबै अध्यक्षमा अक्कल

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको महाबै अध्यक्षमा अक्कल बहादुस शाही सर्बसम्मत भएका छ्न । नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज  लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त संगठनको  उपाध्यक्षमा लोक बहादुर रावत,नरेन्द्र शाही,सहसचिब दर्न परिवार,कोषाध्यक्ष सुमन सिंह शाही सहित ३१ सदस्य महाबै गाउँ पालिका कमिटी गठन भएको बताइएको छ । सो सम्मेलनमा नयाँ कार्य समितिलाइ कार्यक्रमका प्रमुख अतिथी लक्ष्मण सिंह, नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश कमिटी सदस्य खेम बहादु सिंह,नेपाल बुद्धिजीवी संगठनका जिल्ला संयोजक मीन बहादुर कार्की,महाबै गाउँ कमिटी अध्यक्ष हर्क शाही,उपाध्यक्ष जयचन्द्र अधिकारी लगाएतका बक्ताले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित