काठमाडौ । नेकपा(माओवादी केन्द्र)को आठौं रास्ट्रीय महाधिवेशन शुरु भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले उद्घाटन गर्नु भएको कार्यक्रममा देशभरका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । सो महाधिवेशनमा ११ राजनीतिक दललाइ बोलाइएको छ । १ सय २९ औं माओ दिवशको अवसर पारेर उक्त महाधिवेशन उद्घाटन गरिएको हो । महाधिवेशनमा प्रचण्डले क्रान्तिकारी बिचारको निर्माण गर्ने गरि प्रतिबेदन ल्याउने बताइएको छ ।
Discussion about this post