माओवादी केन्द्रको भातृ संगठन अखिल(क्रान्तिकारी)को १३ औं जिल्ला सम्मेलन फागुन १ गते हुने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटको १३ जिल्ला सम्मेलन जनयुद्ध दिवशको अवसरमा फागुन १ गते हुने भएको छ । संगठनका केन्द्रिय अध्यक्ष पंचा सिंहको उपस्थितिमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा सम्मेलन आयोजक समितिका संयोजक मनसिंह शाहिले बताउनु भएको छ । उक्त सम्मेलनका लागि नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज महेन्द्र बहादुर शाही लगाएतका नेताहरुलाइ आमन्त्रण गरिएको आयोजकले बताएको छ। सो सम्मेलन फागुन १  देखि २ गते सम्म संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित