माओवादी केन्द्र पचालझरना इन्चार्जमा तारा न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)जिल्ला समन्वय समिती बैठकले पालिका इन्चार्ज तोकेको छ ।जस अन्तरगत पचालझरना गाउँ पालिकाको इन्चार्जमा कालीकोट जिल्लाकै महिलामा एक मात्र जिम्मेवारी पाउने तारा न्यौपाने रहेकी छ्न । जिल्लाका ९ स्थानीय तह मध्ये पचालझरनामा  मात्र महिलालाइ जिम्मेवारी दिएको हो ।पचालझरना गाउँ पालिका उपाध्यक्ष समेत रहेकी तारा न्यौपाने अनेमसंघ( क्रान्तिकारी) को केन्द्रिय सदस्य समेत रहेकी छन । त्यसै गरी पलातामा दलित नेता अनन्त बिक(राजेश) ले इन्चार्जको जिम्मेवारी पाएका छन भने दलित र महिलामा एक एक जना मात्र रहेको बताइएको छ । नेकपा( माओवादी केन्द्र)को बिधानमा हरेक संगठनमा दलित महिला र युबालाइ निश्चित प्रतिशत छुट्याइएको भएपनी माथिल्लो जिम्मेवारी दिदा भने भेदभाव हुने गरेको बताइएको छ । यस अघि गंगा खड्का मात्र पालिका इन्चार्ज रहेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित