एकीकृत समाजवादीले देशभर एमसिसी विरुद्ध बिरोध गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( एकीकृत समाजवादी ) कालीकोटको पदाधिकारी बैठकले फागुन १ गते मान्ममा बिरोध सभा गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अन्तरगत  प्रदर्शन गर्ने  गर्ने भएको छ ।नेकपा(एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष बिस्वराज बमको अध्यक्षता तथा जिल्ला ईन्चार्ज कुर्मराज शाहीको उपस्थितिमा शनिबार मान्ममा बसेको बैठकले सो निर्णय गरेको हो । आफ्नो पार्टी सरकारमा भएपनी एमसिसी सम्बन्धि स्पष्ट धारणा राखेको नेपाली जनता माथी कुठाराघात गर्ने भएकाले बिरोध जारी राख्ने नीति अनुसार फागुन १ गते एमसिसी विरुद्ध बिरोध सभा गर्ने बताइएको छ । त्यसै गरी बैठकले फागुन ६ गते नगर तथा गाउँ कमिटी र ८ गते जिल्ला कमिटीको बैठक बस्ने समेत बैठक बस्ने बताइएको छ । बैठकमा कर्नाली प्रदेश कमिटी सदस्य ,केन्द्रीय अायाेग ,बिभाग सदस्य नगर कमिटी ,गाउँ कमिटीका अध्यक्ष र सचिवकाे समेत सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित