कर्नालिमा गरिबी घटाउला ३३ अर्ब बजेटले ?

7
SHARES
15
VIEWS

सुर्खेत,असार । कर्नाली प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेट सार्बजनिक गरेको छ ।जेठ ११ गते बाट सुरु भयको अधिबेसनले आगामी वर्षको लागि ३३ अर्ब बराबरको बजेट प्रस्तुत गरेको छ । आज प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गर्नु भयको हो ।

बजेटमा पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख विनियोजन गरिएको समेत बताइयको छ । कर्नाली प्रदेश देसको गरिब प्रदेशका रुपमा चिनियको भय पनि आगामी वर्षको बजेटले कुनै परिबर्तन गर्ने संकेत भने देखियको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित