रास्कोट नगरपालिका मा चौथो पटक राहत बाडियो

7
SHARES
15
VIEWS

कालिकोट,असार । जिल्लाको रास्कोट नगर पालिकामा चौथो  चरणको राहत बितरण गरियको छ ।

सहयोगी हातहरुको समूह ( साहस)नेपालको सहयोगमा नगरपालीका प्रत्य्येक  वडा बाट  छानीयका    परिवार लाइ वितरण गरियको नगरपालिकाका प्रबक्ता टक्क फर्सालले बताउनु भयको छ । वहाँका अनुसार नगरपालिका भरी १ सय ३७ जना बिपन्न घर परिवारलाइ दाल,चामल,तेल लगायतको खाद्यान्न दियको बताउनु भयो ।

यस अघि नगरपालिका, प्लान नेपाल लगायतको सहयोगमा १ हजार ८ सय ४७ बढी नागरिकलाइ राहत बाडियको प्रबक्ता फर्सालले बताउनु भयको छ । कोरोना भाइरसका कारण आफ्ना समुदायलाइ सबै भन्दा बढी राहत दिनेमा रास्कोट नगरपालिका रहेको बताइयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित