पिलिको कल्यान खोलामा करेन्ट लाग्दा एक युबकको ज्यान गयो

7
SHARES
15
VIEWS

कालीकोट । खाडाचक्रको कल्यान खोलामा बाख्रा चराउन गएका एक युबकको करेन्ट लागेर ज्यान गएको छ । खाडाचक्र ७ पिलि निवासी २८ वर्षीय टेकराज कार्किको ज्यान गएको हो । पत्रकार गजेन्द्र शाहीले प्रहरीले चौकी पिलिलाइ उदृत गर्दै दिएको जानकारी अनुसार बनमा बाख्रा चराउन गएका पिलिका टेकराज कार्किले रास्ट्रीय प्रशारण लाइनको पोल खस्दा करेन्ट  लागेको बताउनु भएको छ ।घटना स्थलमा जिल्लाबाट प्रहरीको टोलि आएपछी लाशजांच मुचुल्का गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित