पचालझरनामा ३६ घरपरिवारका १२० मतदाता कांग्रेसबाट माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली कांग्रेस पचालझरना गाउँ पालिका वडा नम्बर ६ का ३६ घर का १ सय २० मतदाता नेकपा( माओवादी केन्द्र)मा प्रबेश गरेका छ्न ।आज भएको कार्यक्रममा तोलिभिडका ३६ घर परिवार माओवादी केन्द्रमा प्रबेस पछि सो गाउँ कांग्रेस मुक्त भएको माओवादी केन्द्रले जनाएएको छ ।सो गाउमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्नाली प्रदेश कमिटी सदस्य देबराज शाही,खड्गराज सेजुवाल,तारा न्यौपाने,पचालझरना गाउँ कमिटी अध्यक्ष  पौरख बिक,भानुभक्त संज्याल लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ । अहिले पचालझरनामा माओवादी केन्द्रले गाउँ अभियान तिब्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित