कर्नाली प्रदेश सरकारलाइ प्रतिपक्षदलले ध्यानाकर्षण गरायो

7
SHARES
15
VIEWS

सुर्खेत,असार ।कर्नालि प्रदेश सरकारलाई प्रतिपक्ष दल नेपाली काग्रेसले ध्यानाकर्षण गरायको छ ।

प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहिको नेेतृत्वमा गयको टोलिले कर्नालि  प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिलाइ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र प्रदेशका समसामयिक विषयका बारेमा ध्यानाकर्षण गरायको बताइयको छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेशले कर्नाली प्रदेशलाई अगाडि बढाउन रचनात्मक सुझाब आयको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित