कर्नाली प्रदेश सरकारले सोति घटनाका मृतकलाइ १ लाख राहत दिने

7
SHARES
15
VIEWS

सुर्खेत,असार । रुकुमको सोतिमा भयको जातीय बिभेदको घटनामा मारियका घर परिवारलाइ कर्नाली प्रदेश सरकारले जनही १ लाख राहत दिने भयको छ ।

आज कर्नाली प्रदेश सरकार र दलित अगुवा बिच छलफल गरिएको छ । उक्त छलफल कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पीडित परिवारलाइ १ लाखका दरले राहत दिने,   निर्णयजातीय बिभेदका लागि जनचेतनाका कार्यक्रमका लागि बजेटको ब्यबस्था गर्ने  बताउनु भयको छ ।भेटघाट कार्यक्रममा दलित अगुवाले घटनाको सत्य तथ्य छानबिन गर्नु पर्ने, दोषीलाइ कानुनी कार्बाहीको माग गरेका छ्न ।

उक्त घटनामा  ६ जनाले ज्यान गुमाइ सकेका छ्न ।पछिल्लो प्रतिबेदनमा प्रहरीले युबकलाइ कुटपिट गरेर मारेको प्रतिबेदन बाहिर ल्याइसकेको बताइयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित