कालिकोटमा कोरोना संक्रमीत संख्या १४ जना थप, जम्मा १८ पुगे

7
SHARES
15
VIEWS

कालिकोट,असार । जिल्लामा आज १४ जना कोरोना संक्रमितको संख्या थप भयका छ्न । जिल्लाको सान्नी त्रिबेणि गाउँ पालिकाका १४ जना थप भयको बताइएको छ ।

सान्नित्रीबेणि २ का ७ जना,३ का ६ जना र  ५ का १ जना गरि १४ जना थप भयको जिल्ला स्वास्थ्य कार्यलय कालिकोटका प्रमुख कटक महतले जानकारी दिनु भयको छ । वहाँका अनुसार यस अघि आइसोलेसनमा रहेका १ जना बाजुराका  गरि ४ जना र थप १४ जना गरि जम्मा १८ जना  रहेको बताउनु भयको छ ।

मान्ममा रहेको आइसोलेसनमा रहेका २५ जना निको भयर घर पठाइएको  प्रमुख महतले बताउनु भयो  । कालिकोट जिल्लामा भारत बाट आयका समुदायहरुलाइ आरडिटि परिक्षण गरेर पठाइएकाहरु बाट कोरोना संक्रमण बढ्ने समुदायमा आसंका बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित